FAQs Complain Problems

साताैँ राष्ट्रिय विज्ञान दिवस २०७६

"विज्ञान प्रविधि र नवप्रवर्तन: सामाजिक आर्थिक रुपान्तरण" भन्ने आदर्श वाक्यका साथ मिति २०७६ असाेज १ गते साताैँ राष्ट्रिय विज्ञान दिवस कमलामाई नगरपालिकाद्धारा विद्यालय स्तरीय विज्ञान तथा प्रविधि नवप्रवर्तन प्रतियाेगिता कार्यक्रम नगर प्रमुख खड्ग बहादुर खत्री ज्यूकाे अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतम ज्यूकाे प्रमुख अतिथिमा समापन गरियाे जसमा तपशिल बमाेजिमका विद्यालयहरुले स्थान हासिल गर्न सफल भएका छन् ।
प्रथम : प्रभात मा वि
द्धितिय : श्री नवज्याेति वहिरा विद्यालय
तृतीय : कालिका मा वि
सान्तवना : कमला मा वि