१६ दिने लैंगिक हिंसा विरुद्धकाे अभियान आज बाट कमलामाई नगरपालिकाकाे नगर उप प्रमुख मञ्जु देवकाेटाज्यूकाे अध्यक्षतामा विभिन्न राजनितिक दल, पत्रकार तथा सराेकारवाला निकायकाे उपस्थितिमा "लैंगिक हिंसा अन्त्यकाे प्रतिवद्धता: व्यक्ति, समाज र सबैकाे ऐक्यवद्धता" भन्ने मुल नाराका साथ शुभारम्भ भएकाे छ ।