FAQs Complain Problems

समाचार

News and Notices

निर्माणाधिन City Hall को निरिक्षण

 मिति २०७९ जेठ २० गते शुक्रवार कमलामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कमलामाई नगरपालिकाको शहरी पूर्वाधार विकासको सन्दर्भमा नगर प्रमुख श्री उपेन्द्र कुमार पोखरेलज्यूको अध्यक्षतामा नगर विकास कोषका पदाधिकारीज्यूहरु सङ्ग छलफल कार्यक्रम सम्पन्न भयो । नगरपालिकाको पार्किङ्लाई व्यवस्थित गर्न, फो

दुध तथा फलफुल वितरण गरि विश्व दूध दिवस मनाउदै

आज मिति २०७९ जेष्ठ १८ गते "दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थकाे सेवन" भन्ने मूल नाराका सहित कमलामाई नगरपालिकाकाे नगर प्रमुख श्री उपेन्द्र कुमार पाेखरेलज्यूकाे अध्यक्षतामा विश्व दूध दिवस नगरपालिकाद्धारा एक कार्यक्रम गरी मनाईएकाे छ ।

नगर उप प्रमुखद्धारा पदभार ग्रहण

मिति २०७९ जेष्ठ ९ गते कमलामाई नगरपालिकाका नगर उप-प्रमुख श्री मञ्जु देवकाेटाज्युद्धारा सथप ग्रहण गर्नुका साथै पदभार सम्हाल्नु भएकाे छ । साथै कमलामाई नगरपालिकामा अवस्थित वि.पि. पुष्पलालकाे स्मृतिमा खादा लगाई शहिदहरु प्रति सम्मान व्यक्त गर्नुभएकाे छ ।

नगर प्रमुखकाे पदभार ग्रहण र नवनिर्वाचित जनप्रतिनिधिहरुकाे सपथ ग्रहण कार्यक्रम

मिति २०७९/०२/०९  कमलामाई नगरपालिकाका नव निर्वाचित नगर प्रमुख श्री उपेन्द्र कुमार पाेखरेलज्युद्धारा कमलामाई नगरपालिकामा पदभार ग्रहण गर्नुभएकाे छ । उक्त कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विशकसेन ढकाल सर, कर्मचारीहरु मित्रहरु, पत्रकार लगायत विभिन्न व्यक्तित्वहरुबाट उहाँलाई

Pages