FAQs Complain Problems

समाचार

News and Notices

बा आमाकाे मुस्कान, नगरपालिकाकाे खुशी

कमलामाई नगरपालिकाकाे आ.व. ०७८/०७९ काे नीति तथा कार्यक्रम "बा आमाकाे मुस्कान, नगरपालिकाकाे खुशी" अनुसार हाल सम्म कमलामाई नगरपालिकामा वसाेवास गर्दै आईरहनु भएका १५० जना बा आमाहरुकाे नयाँ दात राख्ने कार्य सम्पन्न भईसकेकाे छ ।

वि.पि. - पुष्पलाल सालिककाे अनावरण

 मिति २०७८ चैत ६ गते कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूद्धारा कनपामा वि.पि. पुष्पलाल स्मृति पार्कमा नवनिर्मित वि.पि. - पुष्पलाल सालिककाे अनावरण गर्नुभएकाे छ ।

उक्त अनावरण कार्यक्रममा कमलामाई नगरपालिकाका नगर उप प्रमुखज्यूद्धारा स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

छाडा तथा घर पाुलुवा कुकुरकाे बन्ध्याकरण शिविर उदघाटन

 मिति २०७८/१२/०५ गते कमलामाई नगरपालिका पशु विकास शाखाकाे अायाेजना र NAWRC काे प्राविधिक सहयाेगमा कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खडग बहादुर खत्री ज्यू काे प्रमुख अथिति, कमलामाई नगरपालिका वडा नं.

Pages