FAQs Complain Problems

News and Notices

भूमिहिन दलित,भूमिहीन सुकुम्वासी र अब्यवस्थित बसाेबासीकाे लगत संकलन

कमलामाई नगरपालिका वडा न २ का वडा अध्यक्ष श्री नवराज थिङज्युको अध्यक्षता, नगर उप प्रमुख श्री मञ्जु देवकोटाज्युको प्रमुख अतिथ्यता,ऐलानी जग्गा अभिलेखिकरणको जग्गा सर्वेक्षण कार्यका संयोजक तथा वडा न ०९ का वडा अध्यक्ष श्री देवराज पौडेलज्युको अतिथ्यतामा कमलामाई नगरपालिका वडा न २ मा आज मिति २०७७ साल माघ

सिन्धुलीगढी युद्ध संग्राहलय निर्माण कार्य प्रगतिकाे अनुगमन

मिति २०७७ साल माघ २४ गते बागमती प्रदेशका माननीय मुख्यमन्त्री श्री डोरमणि पौडेलज्यूकाे संयाेजक्तवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका‍ माननीय मन्त्री श्री कैलाश प्रसाद ढुङ्गेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका माननीय श्री दावा दाेर्जे लामा, बागमती प्रदेशका प्रदेश सभा सदस्य श्री प्रदिप

बागमती प्रदेशको संयुक्त पहलमा ऐतिहाँसिक सिन्धुलीगढी दरवारको पुनरनिर्माण

कमलामाई नगरपालिका र पर्यटन विकास आयोजना बागमती प्रदेशको संयुक्त पहलमा ऐतिहाँसिक सिन्धुलीगढी दरवारको पुनरनिर्माण हुने भएको छ ।

Pages