समाचार
उपभोक्ता समिति दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
सत्यदेवी अधिकारी
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- उपभोक्ता समितिको निवेदन
- उपभोक्ता समिति गठन गर्ने भनी आम भेलाबाट भएको निर्णयको प्रतिलिपी सहित वडा कार्यालयको सिफारिस
- उपभोक्ता समितिका सदस्यहरुको नेपाली नागरिक प्रमाणपत्रको प्रतिलिपी