समाचार
इन्टरनेट सेवा, टेलिसेन्ट ,केवुल तथा प्रशारण अनुमति
सेवा प्रकार:
लाग्ने समय:
१५ दिन भित्र
जिम्मेवार अधिकारी:
सत्यदेवी अधिकारी
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- व्यहोरा खुलको निवेदन
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- संस्था/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- संस्थाको प्रबन्धपत्र र नियमावली र विधान
- प्रशासरण केन्द्र वा स्टेशन रहने विवरण र घर जग्गा वा भवनको जग्गाधनि प्रमाणपूर्जा
- घर वहाल सम्झौता र वहाल कर तिरेको रसिद
- घर नक्सापास । घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपि
- चालु आ व सम्मको मालपोत र घरजग्गाा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- प्रशारण संस्थाा संचालन गर्न सकिने प्रष्ट आधार खुल्ने गरी तयार पारिएको प्राविधिक ,आर्थिक व्यावसायीक एंव स्थापना र संचालन सम्बन्धी प्रतिवदेन
- प्रशारण पहुँच देखार्ईको नक्सा
- स्थामा रहने प्रस्तावित जनशक्तिहरुको विवरण र संगठनात्मक चार्ट
- वडा कार्यालयको सिफारिस
- अन्य आवश्यक कागजातहरु