समाचार
उपभोक्ता समितिको वैक खाता खोल्ने सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
विशकसेन ढकाल
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- उपभोक्ता समितिको निवेदन ।
- बैंक खाता खोल्ने सम्बन्धमा भएको उपभोक्ता समितिको बैठकको निर्णयको प्रतिलिपी ।
- खाता संचालकहरुको नेपाली नागरिकता प्रमाणपत्रको पतिलिपी ।
- खाता संचालकहरुको पासपोर्ट साईजको फोटो २ प्रति ।
- सम्बन्धित बैंकको खाता खोल्ने सम्बन्धी कागजागतहरु ।
- सम्झौताको प्रतिलिपि
- वडा समितिको सिफारिस