FAQs Complain Problems

भौतिक पूर्वाधारको अन्तिम भुक्तानी

लाग्ने समय: 
-
जिम्मेवार अधिकारी: 
टेकेन्द्र कुमार कार्की
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 
  • निवेदन
  • वडा कार्यालयको सिफारिस
  • सम्बन्धीत फाँटवाट भुक्तानीको लागि तयार भएको प्रमाणहरु
  • कार्य सम्पन्न
  • फरफारक समितिको निर्णय
  • वडा कार्यालयको सिफारिस
  • आवश्यक अन्य प्रमाणहरु