समाचार
विद्यालयमा कर्मचारी र शिक्षक (अस्थायी र करार ) पदपूर्तिको समर्थन
सेवा प्रकार:
लाग्ने समय:
७ दिन भित्र
जिम्मेवार अधिकारी:
हित कुमारी पाैडेल
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- विद्यालयको पत्र ।
- कर्मचारी वा शिक्षकको नियुक्ति पत्र ।
- शिक्षक तथा कर्मचारी छनौट समितिले गरेको सिफारिस ।
- विद्यालय व्यवस्थापन समितिको निर्णय ।
- पदपूर्ती गर्ने सम्बन्धमा तयार गरिएका सबै कागजातहरुको प्रतिलिपी ।