समाचार
सामाजिक सुरक्षा भत्ता/बृत्तिका लागि निवेदन
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
सम्बन्धित वडा सेवा केन्दका वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा सेवा केन्द
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
- नेपाली नागरिकताको प्रमाण पत्र, पासपोर्ट साईजको फोटो २ प्रति
- जेष्ठ नागरिकलाई अर्को आगामी आर्थिक बर्षको फागुन मशान्त भित्रमा उमेर पुरा भएको हुनुपर्ने(दलित ६०, अन्य ७० बर्ष)
- एकल महिलाको हकमा ६० बर्ष पुरा भै निर्देशिका बमोजिम सर्त पुरा गरेको हुनुपर्ने(अविवाहित भएको सर्जमिन मुचुल्का वा सम्बन्ध विच्छेदको प्रमाण पत्र)
- विधवा महिलाको पतिको मृत्यु दर्ताको प्रमाण
- अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गता परिचय पत्र (रातो वा निलो), पुर्ण अपाङ्गका लागि संरक्षक, नागरिकता र १ प्रति फोटो, नागरिकता/जन्मदर्ता
- दलित बालवालिकाका लागि जन्म दर्ता प्रमाण पत्र, अभिभावक/संरक्षकको नागरिकता र १ प्रति फोटो