समाचार
घर/बाटो प्रमाणित सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सेवा केन्द्र/योजना शाखा
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
दस्तुर: ३००।–, ४००।–, ५००।–, ६००।–
आवश्यक कागजातहरु:
- चारकिल्ला खुलेको निवेदन
- जग्गा धनि प्रमाण पुर्जा
- प्रिन्ट नक्शा
- जग्गाधनिको नेपाली नागरिकताको प्रमाण पत्र र दुई प्रति फोटो
- चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बझाउनु पर्ने सम्पुर्ण कर बुझाएको रसिद