FAQs Complain Problems

विद्युत जडान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा सेवा केन्द
सेवा शुल्क: 
तोके वामोजिम
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन
  • जग्गा धनि प्रमाण पुर्जा
  • नेपाली नागरिकताको प्रमाण पत्र
  • नक्शा पास प्रमाण पत्र
  • व्यवसायको लागि भए दर्ता प्रमाण पत्र
  • चालु आव सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर बुझाएको हुनुपर्ने ।