समाचार
निजी जग्गाको रुख कटान सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रशासन तथा राजश्व शाखा
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको सम्वन्धित व्यक्तिको निवेदन
- जग्गा धनिको नागरिकता र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
- एकिकृत सम्पत्ति कर वुझाएको रसिदको प्रतिलिपि