FAQs Complain Problems

नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सेवा केन्द्र/योजना शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: २००।–
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन
  • हकदार खुलेको स्थानीय मुचुल्का सहित वडा सेवा केन्द्रको सिफारिस
  • जग्गा धनि प्रमाण पुर्जा
  • मृत्यु दर्ता प्रमाण पत्र
  • हकवालाको नागिरकताको प्रमाण पत्र
  • मृतकको हकवालाको खनाखत र नाता समेत खुल्ने मुचुल्का
  • हकदार प्रमाण पत्र
  • चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनु पने