Home » व्यवसाय गर्न चाहाने नगरवासी युवाहरुको लागि सुवर्ण अवसर
व्यवसाय गर्न चाहाने नगरवासी युवाहरुको लागि सुवर्ण अवसर
स्थानीय श्राेत साधन सीप र कलाकाे अधिक्तम उपयाेग गरी व्यवसाय गर्न चाहाने नगरवासी युवाहरुलाई (१८- ४० वर्षका) विना धिताे ऋण प्रवाह गर्ने कार्यक्रम भएको हुदा ३० दिन भित्र निम्नानुसारको कागजात संलग्न गरी निवेदन पेश गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।