FAQs Complain Problems

अलपत्र अवस्थामा वसेका राम बहादुर वि.क लाई घर पुर्याउन सहयाेग

भरतपुर कयान्सर हस्पिटलबाट क्यान्सर उपचार असफल भइ फर्किनु भएका दुधाैली न.पा. वडा न २ निवासी उमेर ७० वर्षका राम बहादुर वि.क घर सम्म जानकाे निम्ति खर्च नभएकाे कारण कमलामाई नगरपालिका वडा न ९ भिमान चाैकीमा अलपत्र अवस्थामा वसेकाे थाहा पाई क.न.पाका नगर प्रमुख श्री खड्ग बहादुर खत्री र वडा न ९ का वडा अध्यक्ष श्री देवराज पाैडेलले एम्बुलेन्सकाे वन्दाेवस्ता मिलाई घर (दु न पा २ गागन सम्म ) पुर्याउन सहयाेग गर्नुभएकाे छ ।