FAQs Complain Problems

अस्पताल तथा अन्य स्वास्थ्य संस्था संचालन अनुमति

सेवा प्रकार:

लाग्ने समय: 
७ दिन भित्र
जिम्मेवार अधिकारी: 
सुरेश पासवान
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन ।
  • संचालकहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • संस्था÷फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  • संस्थाको प्रबन्धपत्र र नियमावली र विधान ।
  • अस्पताल वा स्वास्थ्य संस्था रहने ठाउँको विवरण र घर जग्गा वा भवनको जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपी ।
  • घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद ।
  • घर नक्सापास÷घर अभिलेखीकरण प्रमाणपत्रको प्रतिलिपी ।
  • चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत समपत्ति कर तिरेको रसिद ।
  • अस्पताल वा स्वास्थ्य संस्था संचालन गर्न सकिने प्रष्ट आधार खुल्ने गरी तयार पारिएको प्राविधिक, आर्थिक, व्यवसायिक एवं स्थापना र संचालन सम्बन्धी प्रतिवेदन ।
  • संस्थामा रहने प्रस्तावित जनशक्तिहरुको विवरण र संगठनात्मक चार्ट ।
  • वडा कार्यालयको सिफारिस ।
  • स्थलगत प्रतिवेदन ।
  • भौतिक पूर्वाधारको विवरण (मेशीनरी औजार समेत)
  • अन्य आवश्यक कागजातहरु ।