FAQs Complain Problems

अहेव (चौथो) र अनमी (चौथो) पदको लागी दरखास्त फारम भर्ने सम्वन्धी सूचना

यस कमलामाई नगरपालिकाको वडा नं. १३ मा रहेको शहरी स्वास्थ्य केन्द्रको लागी अहेव (चौथो) र अनमी (चौथो) पदका लागी स्वास्थ्यकर्मी भर्ना गर्नु पर्ने हुँदा नगरपालिकावाट स्वीकृत फारम भरी  यो सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र योग्य उम्मेदवारले रित्पूर्वक पेशगर्नुहुन अनुरोध छ । 

 

Photo: