FAQs Complain Problems

आधारभूत शिक्षा (कक्षा ८) परिक्षाकाे नतिजा

कमलामाई नगरपालिकाद्धारा मिति २०७६ फागुन चैत महिनामा संचालित आधारभुत शिक्षा परीक्षा (कक्षा ८) काे नतिजा प्रकाशन गरेकाे छ ।

उक्त परिक्षामा जम्मा  १५७३ जना  विद्यार्थीले फारम भरेका थिए  जसमा संस्थागत तर्फ ४४७ र सामुदायिक तर्फ ११२६ जना विद्यार्थीकाे संख्या रहेकाे छ । 

परीक्षामा सम्मिलित विद्यार्थीकाे संख्या  संस्थागत तर्फ ४४७ र सामुदायीक तर्फ ११०७ गरी जम्मा १५५४ जना परिक्षमा सहभागी भएका थिए । जसमा १९ जना परिक्षार्थी अनुपस्थित छन् ।

अनुपस्थित विद्यार्थीकाे सिम्वल नं निम्न रहेका छन् ।

805008, 1906008, 2513002, 2543005, 2543034, 2543044, 2543050, 2545003, 2545023, 2545040, 2545045, 2545072, 2541048,2518003, 2518007, 2518019, 4210014, 4210020, 421024

 

 

 

आधारभूत शिक्षा (कक्षा ८) परिक्षाकाे नतिजा हेर्नकाे लागी तलकाे PDF फाईल डाउनलाेड गर्नुहाेस् ।

Nepali