FAQs Complain Problems

उपभोक्ता समिति गठन

लाग्ने समय: 
सम्झौतामा तोकिए बमोजिम हुने
जिम्मेवार अधिकारी: 
सुलोचना लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • आयोजना संचालन हुने स्थानमा योजना बाट प्रत्यक्ष लाभान्वितहरु को भेला ।
  • उपभोक्ता समिति गठन, पारिचालन तथा व्यवस्थापन कार्यविधी– २०७५ मा उल्लेख भए अनुसार ७ देखि ११ सदस्यीय समिति गठन (समितिमा अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये १ –एक) जना महिला र कुल सदस्यमा ३३% महिला अनिवार्य )
  • समिति समानुपातिक र समावेशी सिद्धान्तको आधारमा गठन हुनुपर्ने ।
  • सो भेलाबाट न्यूनतम ३ सदस्य अनुगमन समिति गठन ।
  • अनुगमन समितिमा १ (एक) जना महिला अनिवार्य ।
  • अनुगमन समितिको संयोजक निर्वाचित पदाधिकारी हुने ।
  • भेला निर्वाचित पदाधिकारी को रोहवर अनिवार्य ।
  •  उपभोक्ता समिति गठनमा विवाद भएमा कार्यपालिकाबाट  निर्णय अन्तिम हुने ।
  • अन्य हकमा कार्यविधि ,२०७५ अनुसार हुने ।