समाचार
उपभोक्ता समिति दर्ता गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?
उपभोक्ता समिति दर्ता गर्न पेश गर्नु पर्ने कागजातहरु निम्न छन् :
- उपभोक्ता समितिको निवेदन ।
- उपभोक्ता समिति गठन गर्ने भनी आमभेला बाट भएको निर्णयको प्रतिलिपी ।
- उपभोक्ता समितिका सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।