FAQs Complain Problems

औषधि पसल संचालन अनुमति

सेवा प्रकार:

लाग्ने समय: 
७ दिन भित्र
जिम्मेवार अधिकारी: 
सुरेश पासवान
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन ।
  • विगत आ.व. को लेखा परीक्षण प्रतिवेदन ।
  • घर बहाल सम्झौता र बहाल कर तिरेको रसिद ।
  • चालु आ.व. सममको मालपोत घरजग्गा कर वा एकीकृत समपत्ति कर तिरेको रसिद ।
  • संस्थामा रहने कर्मचारीहरुको विवरण ।
  • भौतिक पूर्वाधारको विवरण (मेशीनरी औजार समेत) ।
  • औषधि सम्बन्धमा तालिम लिएको वा अध्यापन गरेको प्रमाण पत्रको प्रतिलिपि वा सिफारिस पत्र सहित
  • अन्य आवश्यक कागजातहरु ।