FAQs Complain Problems

कागजात पेश गर्ने सम्बन्धमा ।

कमलामाई नगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक विद्यालयहरुले मिति २०७७ फाल्गुण ५ गतेभित्र आ.व. २०७६/२०७७ को लेखा परीक्षण र सामाजिक परीक्षण प्रतिवेदन पेश गर्ने साथै आ.व. २०७७/२०७८ को विद्यालय सुधार योजना SIP पेश गर्न हुन अनुरोध ।

Nepali
image: