FAQs Complain Problems

कृषि ऋण तथा अनुदान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
कागजात पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी: 
विशकसेन ढकाल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • सम्बन्धित समुह÷व्यक्तिको निवेदन वा पत्र 
  • प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
  •  परियोजनाको प्रस्ताव
  • सम्बन्धित वडाको सिफारिस 
  • फर्म सञ्चालकहहरुको नागरिकताको प्रतिलिपि
  •  विक्रेताको प्रमाणपत्र 
  • साविकको जिल्ला कृषि विकास कार्यालय वा जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएको भए सो को प्रतिलिपि तथा नगरपालिकामा दर्ता भएको भए दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • व्यवसाय दर्ता प्रमाणपत्रका प्रतिलिपि
  • व्यवसाय कर तिरेको प्रमाण
  • बहालमा बसेको भए बहालको सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको
  • अन्य आवश्यक कागजातहरु