FAQs Complain Problems

कृषि मिटर सिफारिस

लाग्ने समय: 
कागजात पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी: 
विशकसेन ढकाल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  •  निवेदन
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • समुह सहकारी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • लालपुर्जाको प्रतिलिपि कम्तीमा ३ कठ्ठा भन्दा बढीमा व्यवसायिक रुपमा तरकारी खेती गरेको हुनु पर्ने ।
  • सम्बन्धीत वडा कार्यालयबाट सार्वजनिक मुचुल्का