FAQs Complain Problems

कृषि सेवा सम्बन्धि अन्य सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
कागजात पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी: 
विशकसेन ढकाल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निवेदन
  • नागरिकता प्रमाणपत्र प्रतिलिपि
  • वडाको सिफारिस तथा सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र 
  • सम्बन्धित सिफारिसको लागि आवश्यक अन्य कागजातहरु