FAQs Complain Problems

घर नक्सापास

लाग्ने समय: 
२५ दिन
जिम्मेवार अधिकारी: 
वडा सेवा केन्द्र/योजना शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: तोके बमोजिम
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकताको प्रमाण पत्र
  • जग्गा धनि पुर्जा
  • चालु आ.व. कर तिरेको रसिदको नक्कल
  • जग्गाको नापी नक्शाको प्रिन्ट
  • कन्सल्टेन्सी फर्म वा सुचिकृत फर्म तयार गरेको घरको नक्शा ३ थान
  • चालु आ.व. सहित नगरपालिकालाई बुझाउनेपर्ने सम्पूर्ण कर बुझाएको हुनुपर्ने
  • अस्थाई घरको नक्शापासको लागि वडा सेवा सेवा केन्द्रको सिफारिस
  • सम्पन्न प्रमाण पत्रको लागि सेफ्टी ट्यांक, सोलार र विरुवा रोपेको हुनुपर्ने छ ।