FAQs Complain Problems

छाडा तथा घर पाुलुवा कुकुरकाे बन्ध्याकरण शिविर उदघाटन

 मिति २०७८/१२/०५ गते कमलामाई नगरपालिका पशु विकास शाखाकाे अायाेजना र NAWRC काे प्राविधिक सहयाेगमा कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खडग बहादुर खत्री ज्यू काे प्रमुख अथिति, कमलामाई नगरपालिका वडा नं. ९ र १० काे वडा अध्यक्ष ज्यूहरूकाे अथिति तथा कमलामाई नगर पालिका पशु विकास शाखाका कर्मचारी लगाएतकाे उपस्थितिमा सामुदायिक, छाडा तथा घर पाुलुवा कुकुरकाे बन्ध्याकरण शिविर उदघाटन भयाे