FAQs Complain Problems

छुट जग्गा दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा/योजना शाखा/राजश्व शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर:  रु ५००।-
आवश्यक कागजातहरु: 
  •  नागरिकता प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल नागरिकताको प्रमाण पत्र
  •  २ नं रसिदको प्रमाण
  •  क्षेत्रिय नापि किताबको प्रतिलिपि
  •  नापी शाखाबाट हाल प्रमाणित भएको कित्ता नं प्रष्ट देखिने नक्शा
  •  क्षेत्रिय  नापि  किताबमा  भन्दा  अन्य  व्यक्तिको  नाममा  दर्ता सिफारिस गर्नु परेमा मृत्यु दर्ता प्रमाण पत्र र नाता प्रमाण पत्रको प्रतिलिपि
  •  हकदारको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि तथा सक्कल नागरिकता को प्रमाण पत्र
  •  चालु आ.व. सम्म नगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर बुझाएको हुनु पर्ने