FAQs Complain Problems

जग्गाधनी प्रमाण पुर्जा(हराएको, झुत्रो प्रतिलिपि/फोटो टाँस)

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: २००।–
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा सक्कल नागरिकता
  •  जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल श्रेस्ता उतार 
  •  जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि नभएमा नाम, संकेत् नं, कित्ता नं र क्षेत्रफल
  •  गत बर्षसम्म नगरपालिकालाई सम्पुर्ण कर बुझाएको प्रमाण
  •  दुई प्रति फोटो