FAQs Complain Problems

टोल विकास सस्था दर्ता

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
सत्यदेवी अधिकारी
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन
  • टोल विकास समितिको प्रारिम्भक भेला
  • विधान नेपाली कागज २ प्रति नगरपालिका को ढाँचामा 
  • सम्बन्धीत टोलको सामाजिक नक्सा 
  • कार्यसमिती र सदस्यहरुको नागरिकता एक, एक प्रति फोटो
  • वडा कार्यालयको सिफारिस