FAQs Complain Problems

नगर उप प्रमुखद्धारा पदभार ग्रहण

मिति २०७९ जेष्ठ ९ गते कमलामाई नगरपालिकाका नगर उप-प्रमुख श्री मञ्जु देवकाेटाज्युद्धारा सथप ग्रहण गर्नुका साथै पदभार सम्हाल्नु भएकाे छ । साथै कमलामाई नगरपालिकामा अवस्थित वि.पि. पुष्पलालकाे स्मृतिमा खादा लगाई शहिदहरु प्रति सम्मान व्यक्त गर्नुभएकाे छ ।