समाचार
नगर शिक्षक आवश्यकता सम्बन्धी सूचना !!
विज्ञापन नं. : ०१
विषय : नेपाली
माग सङ्ख्या : १ जना
दरखास्त दस्तुर : १५००/-
विद्यालयको नाम : श्री जनजागृति माध्यमिक विद्यालय, टंसार
योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा १२ पास गरेको ( नेपाली विषय लिइ स्नातक गरेको र कम्प्युटर विज्ञान पढाउन सक्नेलाई विशेष ग्राहयता)
Nepali
image:
