FAQs Complain Problems

नयाँ विद्यालय स्थापना - संचालन स्वीकृती

लाग्ने समय: 
१ महिना भित्र
जिम्मेवार अधिकारी: 
शंकरराज लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
तोकिए वमोजिम
आवश्यक कागजातहरु: 
  • विद्यालय स्थापना तथा संचालन सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन फाराम । (नया शैक्षिक सत्र शुरु हुनु भन्दा २ महिना अगावै)
  • विद्यालय स्थापना सम्बन्धी प्रस्तावना पत्र । 
  •  सामुदायिक विद्यालयका बाहेकको हकमा व्यवसाय दर्ता प्रमाण पत्र ।
  • सामुदायिक बाहेकको विद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरको रसिद । शैक्षिक गुठिमा दर्ता भएको प्रमाण
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद ।
  • वडा कार्यालयको विद्यालय स्थापना तथा संचालन गर्ने सम्बन्धी सिफारीस ।
  •  विद्यालयको भौतिक संरचनाको विवरण
  • समितीको स्थलगत अनुगमन प्रतिवेदन ।
  • अन्य आवश्यक कागजातहरु ।