समाचार
नागरिकताको प्रतिलिपि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरु:
- हराइएको वा नष्ट भएको नागरिकताको प्रतिलिपि छ भने प्रतिलिपि नभए नागरिकता नम्वर सहित अनुसुचि फाराम
- दुई प्रति पार्सपोर्ट साईजको फोटो
- चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने सम्पुर्ण कर वुझाएको हुनुपर्ने