समाचार
नागरिकता सम्बन्धी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा सेवा केन्द्रका वडा सचिव
सेवा दिने कार्यालय:
कमलामाई नगरपालिका
सेवा शुल्क:
दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरु:
- नागरिकताका अनुसुचि फाराम
- वडा मुचुल्का आवश्यकता अनुसार
- बंशजको नाता खुल्ने व्यक्तिको नागरिकताको प्रमाण पत्र
- नाता खुल्ने व्यक्तिको खनाखत
- जन्म दर्ता
- विवाहित महिलाको लागि विवाह दर्ताको प्रमाण पत्र
- वसाई सरी आएको हकमा वसाँई सराई को प्रमाण पत्र
- विद्यार्थीको लागि सम्वन्धित विद्यालयको जन्म मिति खुल्ने प्रमाण
- फोटो ३ प्रति
- जन्म दर्ताको प्रमाण पत्र
- खनाखत गर्ने व्यक्ति साथमा लिई आउनुपर्ने
- जन्मको आधारमा नागिरिकता लिदा ३ जनाको खनाखत र ५ जना व्यक्तिको मुचुल्का
- चालु आर्थिक बर्ष सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर बुझाएको हुनुपर्ने