FAQs Complain Problems

निःशुल्क स्वास्थ उपचार सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • नागरिकताको प्रमाण पत्र/जन्म दर्ताको प्रमाण पत्र
  • विपन्नता खुल्ने कागज
  • सम्वन्धित स्वास्थ्य संस्थाको मेडिकल रिपोर्ट उपलब्ध भए
  • चालु आ.व. सम्म नगरपालिकालाई वुझाउनु पर्ने कर वुझाएको रसिद
  • व्यहोरा सहितको निवेदन