FAQs Complain Problems

निशुल्क मोतियाबिन्दुको अप्रेशन

कमलामाई नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी, सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीकाे आयोजनामा कमलामाई नगर क्षेत्र भित्रका ४३ जना स्थानिय वासीकाे निशुल्क मोतियाबिन्दुको अप्रेशन कार्यक्रम सम्पन्न भएकाे छ । जसमा १८ जना महिला र २५ जना पुरुषकाे सहभागी रहेकाे छ ।

कमलामाई नगरपालिकाद्धारा सम्पूर्ण नगरवासीहरुकाे हरेक वर्ष मोतियाबिन्दु, आङ् खस्ने, हर्निया जस्ता राेगकाे नि:शुल्क उपचार भैरहेकाे नगर प्रमुख श्री खड्ग बहादुर खत्रीज्यूले बताउनुभयाे ।