FAQs Complain Problems

नेपाल सरकारका नाममा वाटो कायम सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
समय: सोही दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: नियम बमोजिम
आवश्यक कागजातहरु: 
  • जग्गा धनि प्रमाण पत्र
  • नापि नक्शा
  • जग्गा धनीको स्वीकृतीको खनाखत मुचुल्का
  • व्यहोरा सहितको निवेदन
  • चालु आ.व. सम्मको एकिकृत सम्पत्ति कर तिरेको रसिद (बाटाको मापदण्ड नगरपालिकाको नियम अनुसार हुनुपर्नेछ)