FAQs Complain Problems

पशु पन्छी विमा सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
कागजात पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी: 
विशकसेन ढकाल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • सम्बन्धित समुह÷व्यक्तिको निवेदन वा पत्र
  • प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव
  • बीमा अभिलेख भएको प्रतिलिपि
  • सम्बन्धित वडाको सिफारिस
  • फर्म सञ्चालकहरुको नागरिकताको प्रतिलिपि
  • व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • क्षेति भएको विवरण देखिने प्रमाण वा प्राविधिकको निरीक्षण प्रतिवेदन
  • अन्य आवश्यक कागजातहरु
  • वडा कार्यालयको सिफारिस