FAQs Complain Problems

पशु सुत्केरी भत्ता

सेवा प्रकार:

लाग्ने समय: 
कागजात पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी: 
विशकसेन ढकाल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन
  • पशु विमा अभिलेख प्रतिलिपी
  • किसान माउ र बच्चा एकै ठाम खिचिएको फोटो
  • वडा कार्यालयको सिफारिस