FAQs Complain Problems

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा उपस्थिति हुन

यही मिति २०७६ साल पाैष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकाे दिन कमलामाई नगरपालिकाकाे आयाेजनामा नेपाल एकिकरण अभियानका नायक एव‌ं सिन्धुलीगढी युद्धका प्रमुख याेजनाकार वडामाहाराजा पृथ्वीनारायण शाहकाे पूर्ण कदकाे सालिक अनावरण कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री योगेश कुमार भट्टराईज्यूवाट हुने भएकाे हुदाँ सम्पूर्ण नगरवासीमा उपस्थितिकाे लागी हार्दिक अनुराेध छ ।