FAQs Complain Problems

पेन्सन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
दस्तुर: ५००।–
आवश्यक कागजातहरु: 
  • पेन्सन पट्टा
  • नेपाली नागरिकताको प्रमाणपत्र सहित निवेदन वा अन्य आवश्यक कागजात तथा फोटाहरु
  • चालु आ.व. सहित नगरपालिकालाई बुझाउनु पर्ने सम्पुर्ण कर तिरेको हुनुपर्ने