FAQs Complain Problems

भवन अभिलेखीकरण

लाग्ने समय: 
७ दिन भित्र
जिम्मेवार अधिकारी: 
पुष्कर अधिकारी
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन ।
  •  निर्माण सम्पन्न भईसकेको घर÷भवनको भएको घर बमोजिमको नक्सा थान २ ।
  •  चालुआ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
  •  घरधनीको नेपाली नागरिकताको प्रतिलिपी
  •  Structure Drawing (आवश्यकता अनुसार)
  • कित्ता नं. स्पष्ट भएको जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपी ।
  • नापी कार्यालयवाट वाटो प्रमाणित सिफारिस (आवश्यक परेमा)
  • नक्सा बनाउने इन्जिनियरको प्रमाणपत्रको प्रतिलिपी ।
  • घरधनीको पासपोर्ट साईजको फोटो २ प्रति ।
  • नक्शामा सेफ्टी ट्यांकी र सोकपिट समेत स्पष्ट देखिएको कागजात ।
  • नक्सापास कितावमा भएको प्रक्रियाहरु पुरा भएको दस्तुर तिरेको रसिद
  • घरको चारसाईजको फोटो
  • वडा कार्यालयवाट वाटो  प्रमाणित सिफारिस