समाचार
मोबाइल भिडियो प्रतियोगिता सम्बन्धी सूचना !!!
विश्व वातावरण दिवस सन् २०२२ जुन ५ को अवसरमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय तथा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको चुरे उत्थानशील आयोजनाले सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको लागि मोबाइल भिडियो प्रतियोगिताको आयोजना गरि उत्कृष्ठ ३ जनालाई पुरस्कारको व्यवस्था गरिएको हुँदा उक्त प्रतियोगितामा सहभागिता जनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ ।
मोबाइल भिडियो प्रतियोगिताको विषय शीर्षक तलको जानकारी पत्रमा उल्लेख गरिएको छ ।
भिडियो पठाउने email Address : brcrnproject@gmail.com
Nepali
image:

