FAQs Complain Problems

योजनहरुको रकम भुक्तानी

लाग्ने समय: 
२ दिन भित्र
जिम्मेवार अधिकारी: 
विनोद वावु खकुराल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  •  उपभोक्ता समितिको निवेदन ।
  •  योजना सम्पन्न भएको भनी उपभोक्ता समितिको बैठकबाट भएको निर्णयको प्रतिलिपी
  • सम्बिन्धित प्राविधिकबाट तयार पारेको मूल्यांकन प्रतिवेदन र कार्य सम्पन्न प्रतिवेदन ।
  • योजना संचालन पूर्व संचालनको अवस्था र सम्पन्न पश्चातको फोटो ।
  • सार्वजनिक परिक्षण फाराम लगायत अनुसूचिहरु
  • आयोजनाको भौतिक तथा वित्तिय प्रगति प्रतिवेदन
  • अनुगमन तथा मूल्यांकनक समितिको सिफारिस ।
  • नगर स्तरीय अनुगमन समितिको निर्णय
  • जाचपास तथा फरफारक समितिको निर्णय
  • रकम खर्च गरिएको बील भरपाईहरु ।
  • वडा समितिको निर्णय सहितिको वडा कार्यालयको सिफारिस ।