FAQs Complain Problems

योजनाहरुको सम्झौता गर्न पेश गर्नु पर्ने कागजातहरु के के हुन् ?

योजनाहरुको सम्झौता गर्न पेश गर्नु पर्ने कागजातहरु निम्न छन् :

  •     व्यहोरा खुलेको निवेदन ।
  •     नगरसभाबाट स्वीकृत भएको योजना हुनुपर्ने ।
  •     उपभोक्ता समिति गठन भएको आमभेलाको निर्णयको प्रतिलिपी ।
  •     उपभोक्ता समिकिा सदस्यहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  •     उपभोक्ता समिति दर्ता प्रमाणपत्रको प्रतिलिपी ।
  •     वडा कार्यालयको सिफारिस ।
  •     सम्बन्धित प्राविधिकबाट योजनाको सम्बन्धमा तयार गरेको लागत अनुमान एवं डिजाईन ।
  •     योजना सञ्चालनको लागि उपभोक्ता समितिले व्यहोर्नुपर्ने २० प्रतिशत बराबरको रकम बैंकमा जम्मा गरेको भौचर ।
  •     योजना सञ्चालन गर्नुपूर्वको अवस्थाको फोटो ।