FAQs Complain Problems

रु.५ लाख सम्म प्राईभेट र साझेदारी फर्म दर्ता

लाग्ने समय: 
२ दिन भित्र
जिम्मेवार अधिकारी: 
सुलोचना लुईटेल
सेवा दिने कार्यालय: 
कमलामाई नगरपालिका
सेवा शुल्क: 
रु.१ लाख देखि रु.३ लाख सम्म रु.३०००।– र ५ लाख सम्म ६ हजार शुल्क
आवश्यक कागजातहरु: 
  • व्यहोरा खुलेको निवेदन
  • नागरिकताको फोटो कपि
  • जग्गा धनि प्रमाण पत्रको फोटो  कपि
  • तिरो तिरेको रसिद
  • जग्गा भाडा सम्झौता
  • सर्जमनि मुचुल्का
  • साझेदारीको लागि विधान
  • समुहको निर्णय
  • वडा कार्यालयको सिफारिस
  • अन्य आवश्यक कागजातहरु