FAQs Complain Problems

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

आज कमलामाइ नगरपालिकाकाे आयाेजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम संचालनकाे लागि कनपा उपप्रमुख श्री मञ्जु देवकोटा ज्यूकाे अध्यक्षतामा सर्वपक्षीय बैठक सम्पन्न गरियाे । सम्पूर्ण सराेकारवाला निकाय, संघ संस्था एवम् व्यक्तित्वहरूमा लैङ्गिक हिंसा अन्त्य तथा महिला पुरूषकाे समविकासकाे लागि सबै पक्षीय सहयाेगकाे अपेक्षा सहित कार्यक्रम समापन गरियाे ।